अमेरिकामा एल्बम ''द विलिभ''को बिमोचन .....

अमेरिकामा एल्बम ''द विलिभ''को बिमोचन ..... लामो समय देखी एल्बम ''द विलिभ ''को पर्खाइमा बस्नु हुने र देश - विदेशमा रहनु हुने नेपालीहरुले पर्खनु पर्ने दुखतलाई आज खुसीको खबर बनेको छ|यस एल्बममा नेपाल राष्ट्र कै बरिष्ट सगित्कर महेश खड्का ,आलोक श्री,उत्तम थापा ,र चर्चित गाहिक गहिका- राजेश पायल राई,दीपक लिम्बु ,मनोज राज सिवाकोटी , अन्जु पन्त ,मल्लिक कार्की ,प्रमिला तामांग हरुको स्वर रहिको एल्बम ''द विलिभ |'' २०१४ देखी तयार परिएको गीतकार श्री नैन सिंह राईको पहिलो एल्बम ''द विलिभ '' को 11th अप्रिल २०१५,cleveland Ohio , USA मा नेपाली बरिष्ट नित्य निर्देशक बसन्त श्रेष्ठ ,कोहिनोरको चर्चित नायका श्वेत खड्का,गहिका निशा सुनार,चारवटा एल्बमका धनी- गीतकार शिव चम्लागाई,ओनर प्रधान इन्टरप्रएईका - नारायण प्रधान, कैस वाकर -भूपति प्रधान,नर प्रधान सबैको हातबाट सुन्दररुपमा ''द विलिभ '' एल्बमको पोस्टर माथि प्रतेकले आफ्नु आफ्नु शुभकामना लेखी एल्बम ''द विलिभ '' सार्वजनिक गरि बिमोचन गर्यो |यस एल्बम ''द विलिभ ''ले सफलता पउहोस र सारा नेपालीहरुमा सागीतिक छहोस र साथै यो नया बर्ष २०७२ सालको गीतकार श्री नैन सिंह राईलाई ''द विलिभ ''को प्रगति र फलोमना छ |

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News