ज्योति मगरको फेरि अर्को धमाका (फोटो फिचर)

काठमाडौं । नेपाली लोकगायिका ज्योति मगर अंग प्रदर्शनमा निकै उदार छिन् । उनको यही स्वभावका कारण पछिल्लो समयमा उनीप्रति दर्शकको क्रेज जबरजस्त रुपमा बढिरहेको छ ।
निकै मिठो स्वरकी धनी गायिका ज्योति मगर पछिल्लो समयमा निकै ब्यस्त समेत बनेकी छन् । यसैबीचमा उनले डेनमार्कमा खिचाएका केही तस्वीरहरु समाजिक सञ्जालमा समेत बाँड्न भ्याएकी छिन् ।
Jyoti 2
Jyoti 3

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News