हट नायिका सुष्मालाई हतारको निर्णयले फुर्सदमा यस्तो पछुतो

हतारको निर्णयले फुर्सदमा पछुताइने प्रचलित नेपाली भनाइ नै छ । अभिनेतृ सुष्मा कार्कीलाई अहिले त्यस्तै भयो । प्रेममा चुर्लुम्म डुब्दा पिठ्यूँमा प्रेमीको नामको ट्याटु खोपाइन् । त्यो अलि हतारको निर्णय रहेछ भनेर अहिले उनलाई महसुस भयो । किनभने प्रेम दिगो भएन् । त्यसपछि प्रेमीको नामको ट्याटु घाँडो भयो ।
हट अभित्रेतृको छापा बनाएकी उनले उक्त भाग देखाइरहनु पर्ने भएर पनि त्यस्तो अवस्था आयो । हाल फिल्म ‘चलेछ बतास सुस्तरी’को सुटिङमा रहेकी सुष्माले प्रेमी नरेनको नामको ट्याटु मेटाउन सकिनन् । त्यसपछि उनको नाममाथि कालो पोतिदिएकी छन् । त्यस ठाउँमा उनले उढ्दै गरेको चरा र प्वाँखको ट्याटु बनाएकी छन् ।
तर्कमा उनले चराजस्तै शान्त रुपमा उडन चाहेको भन्दै यसैको प्रतीकका लागि टेयाटु बनाएको बताएकी छन् । तर मेटाउनका लागि बनाएको नयाँ आकृति भद्दा देखिएको छ ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News