नायिका रेखा थापा र प्रचण्ड पुत्र प्रकाशको प्रेम झांगिएपछी विना रिसले आगो



काठमाडौं ।
नेपाली चलचित्रकी चर्चित अभिनेत्री रेखा थापालाई पछ्याउने नेपाली युवाहरुको संख्याको हजारौ होइन लाखौ छ । चलचित्रको पर्दामा देखेकै आधारमा उनलाईलाई आफ्नो आइडल मान्नेहरुको पनि कमी छैन् । यसको प्रमाण हो उनको फेसबुक पेज । नेपाल भित्र सवैभन्दा बढि फेसबुक  फ्रेण्ड रेखा थापाकै छन् । फेसबुक पेजमा उनका झण्डै १२ लाख फलोस्हरु छन् ।


 विभिन्न कार्य गरी चर्चामा आइरहने अभिनेत्री थापाको फोन  ब्लकगर्ने युवा पनि भेटिएका छन् ।
दैनिक २ देखि ५ कल फोन गर्न थालेपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालले रेखाको फोन कल ब्लक गरेका छन् । झण्डै दुई महिनादेखि उनीहरुबीच फोन सम्वाद पनि हुन नसकेको स्रोतले बताएको छ ।

दैनिक फोन र म्यासेजले दिक्दारी भएपछि उनले कल ब्लक गरेको प्रकाशले आफु निकटका केही पत्रकारलाई नै बताएका छन् । दैनिक ५ कलसम्म फोन गर्न थालेपछि मेरो घरमा पनि शंका भयो, प्रकाशको भनाई उर्दृत गर्दै उनी निकट एक पत्रकारले भने  बिनाले पनि शंका गरेपछि रेखाको फोन ब्लग गरेको हुँ ।

अभिनेत्री रेखा थापाको फोन र म्यासेज धेरै आउन थालेपछि प्रकाश र विनाबीचको सम्बन्धमा पनि समस्या परेको थियो । पहिले पहिले रेखाको फोन आउदा प्रकाश विनालाई लुकाएर कुरा गर्थे, पछि विनाले आफै थापा पाइपछि समस्या उत्पन्न भएको हो ।  दुई श्रीमती छोडेर विना मगरसँग पछिल्लो लगन गाँठो कसेका प्रकाश र रेखाबीचको सम्बन्धलाई लिएर प्रचण्ड निवास लाजिम्पाटमा पनि चर्चा चलेको थियो । तर प्रकाशले आफुहरुबीच केही नभएको जानकारी गराएपनि विनाले स्विकार गरेकी थिइनन् । विनालाई सन्तुष्ट बनाउन प्रकाशले रेखाको फोन कल ब्लग गरेका छन् । 


Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News