जानी राख्नुहोस??? केटीहरुले प्रेमीसँग भन्नै नहुने ४ कुरा??

हाम्रा सबै सम्बन्धहरुमा एक प्रकारका सीमा पनि हुन्छन् । सीमाहरुको ख्याल राखिएन भने सम्बन्धमा समस्या पनि आउन सक्छ ।

कतिपय युवतीहरुले भावनामा बगेर आफ्ना प्रेमीसँग सम्पूर्ण कुरा खोल्छन् । त्यसको असर नकारात्मक पर्ने गर्छ ।


केही कुराहरु युवतीहरुले आफ्ना प्रेमीसँग खोल्नै नहुने पनि छन् ।

प्रेमीहसँग घुलमिल हुँदै जाँदा भावनामा बगेर सम्पूर्ण कुरा खोल्ने बानी राम्रो होइन ।

खासगरी यि कुरामा युवतीहरु सचेत हुनु पर्छ ।


१ साथीको गोप्यकुराः


यो सबैभन्दा महत्वपूर्ण कुरा हो । कहिले पनि आफ्नो ब्वाइफ्रेण्डलाई आफ्ना साथीहरुको गोप्यकुरा सुनाउनु हुँदैन । किन भने साथीहरुले आफ्ना गोप्यकुरा विश्वास गरेर भनेका हुन्छन् ।

२ पासवर्डः 


पासवर्डको कुरामा निक्कै सचेत हुनु पर्छ । कतिपय युवतीहरुले भावनामा आएर आफ्ना पासवर्ड प्रेमीसँग शेयर गर्छन् । तर त्यो घातक हुन सक्छ । त्यसैले पासवर्डहरु कहिले पनि भन्नु हुँदैन ।

३ परिवारका कुराः


आफ्नो परिवार भित्रका कुरा आफ्नो मनमा राख्नु नै उपयुक्त हुन्छ । किन भने कतिपय अवस्थामा भावनामा आएर प्रेमीसँग परिवारभित्रका कुरा शेयर गर्दा त्यसको परिणाम नकारात्मक हुन सक्ने खतरा हुन्छ ।

४ विगतको विषयमाः


यदि तपाइँ आफ्नो अघिल्लो सम्बन्ध वा कुनै ब्यक्तिगत कुरा गर्नु हुन्छ भने प्रेमीलाई सबैकुरा भन्नु राम्रो होइन । बताइहाले पनि पुरै कुरा बताउनु हुँदैन । यस्ता कुरा शेयर गर्दा पनि सम्बन्ध धरापमा पर्न सक्छ ।
पूरा भिडियो हेर्नका लागि तलको विज्ञापनमा थिच्नुहोला ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News