.जव श्रीमान निदाउछन् प्रेमीसंग अस्लिल कुराकानी गर्ने र फोटो आदानप्रदान गर्ने
काठमाडौं ।कस्तो अनौठो हर्कत .जव श्रीमान निदाउछन् प्रेमीसंग अस्लिल कुराकानी गर्ने र फोटो आदानप्रदान गर्ने । केही समयअघी एक श्रीमानले आफ्नी श्रीमतीले गरेको धोखाधडी सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
ब्लगमार्फत श्रीमानले श्रीमतीले आफू निदाएको मौका छोपेर अर्कै केटासँग नांगो फोटो आदानप्रदान गरेको घटना बाहिर ल्याएका हुन् । श्रीमतीको मोबाइलमा नांगो तस्वीर पठाएको सन्देश देखेपछि श्रीमानको मन टुटेको थियो ।
श्रीमतीको क्रियाकलापबाट पीडित बनेका श्रीमानले घटनाबारे सत्यतथ्य पत्ता लगाउन तलब दिएर निजी जासुससमेत नियुक्त गरेका थिए ।
‘माइ लाइफ सेक्स नाउ’ शीर्षकमा ब्लग लेखेका श्रीमानले श्रीमतीको नालीबेली सबैको सामु सार्वजनिक गरेका थिए ।
गत शुक्रबार श्रीमतीको मोबाइल चलाउदा नयाँ प्रेमीको सन्देश आएको बताएका छन् । यी दुईको आठ वर्षे लामो प्रेमपछि विवाह भएको थियो । डेली मेलले जनाएअनुसार रातको १ बजेदेखि ४ बजेसम्म नांगो तस्वीर पठाउने गरेका थिए । जतिबेला श्रीमान मस्त निद्रामा परेका हुन्थे ।
ब्लगमा उल्लेख गरेअनुसार श्रीमतीले सेक्स पोजिसन, अन्तरंग कुराकानी र बिदा मनाउन जाने योजना बनाउने गरेका थिए । पीडित श्रीमानले जनवरी १८ मा ब्लग अपडेट गरेका थिए ।
उनले ब्लगमा आफू श्रीमतीको हर्कत देखेर रोइरहेको पनि लेखेका छन् । प्रहरीमा उजुरी दायर भने अहिलेसम्म नगरेको बताएका छन् ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !