केकी अधिकारीद्धारा विष सेवन गरी आत्महत्या

केकी अधिकारीद्धारा विष सेवन गरी आत्महत्या



तपाइले पढ्नु भएको माथिको शिर्षक केकी अधिकारीको वास्तबिक जीवनमा घटेको घटना भने होइन । यो त अभिनेत्री केकीद्धारा अभिनित म्युजिक भिडियो ‘बिरानो नि आफ्नो हुन्छ मन परेपछि, आफ्नो पनि बिरानो हुन्छ मन मरेपछिको’ एक बनावटी दृश्य मात्र हो ।

   जसको भर्खरै मात्रै छायांकन सम्पन्न भएको छ । गीतको बोलले भने अनुसार नै मन मरेपछि केकीले पति बिमलेश अधिकारीकीसँग सुहागरातकै दिन  विष सेवन गर्ने प्रयास गछर््िन ।
तर  बिमलेशले देखेपछि उनको त्यो प्रयास असफल हुन्छ । अघिल्लो रात विष सेवन गर्न असफल बनेकी अधिकारी केकीले अर्काे दिन आत्महत्या गरेरै छाड्छिन्य । स भिडियोमा गीतकार दिनेश थपलियाका शब्दमा सत्यराज आचार्यले स्वर दिएका छन् भने दिपक शर्माले संगीत भरेका छन् । जुन भिडियोलाई गायक सरोज वलीले निर्माण गरेका हुन् ।
एल्बममा गाायक आर्चायका अलावा, सरोज वली, अञ्जु पन्त, प्रमोद खरेल, राजेश पायल राई,मिलन अमात्य, सत्यराज आचार्य, रामचन्दं्र काफ्ले गरी ९ जनाको स्वर रहेको छ ।
 -

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News