»
कतिको सिउँदो पुछियो अनि कतिको जीवन साहराहिन भए.....आवश्य पढ्नुस हो दुखान्त घटना
कतिको सिउँदो पुछियो अनि कतिको जीवन साहराहिन भए.....आवश्य पढ्नुस हो दुखान्त घटना
सन 2004 सेप्टेम्बर 1 तारिक अर्थात् बि।सं २०६१
भाद्घा महिनाको १५ गते ईराक मा १२
जना नेपाली को हत्या भएको थियो ।
त्यही बेला सारा नेपालको मन रोएको थियो ।
भाद्घा महिनाको १५ गते ईराक मा १२
जना नेपाली को हत्या भएको थियो ।
त्यही बेला सारा नेपालको मन रोएको थियो ।
कतिको सिउँदो पुछियो अनि एक
आमा को साहारा ।।
मिति २०७१ भाद्घा महिनाको १६ गते दश बर्ष बितिसकेको छ ।
आमा को साहारा ।।
मिति २०७१ भाद्घा महिनाको १६ गते दश बर्ष बितिसकेको छ ।
समय धेरै परिवर्तन भैसकेको छ । तर
नेपालको पिडा जस्ताको त्यस्तै छ । आज
पनि नेपालीहरू बिदेशमा मारिरहेका छन।
बन्धकमा परिरहेका छन् यो क्रम रोकिएको छैन ।
नेपालको पिडा जस्ताको त्यस्तै छ । आज
पनि नेपालीहरू बिदेशमा मारिरहेका छन।
बन्धकमा परिरहेका छन् यो क्रम रोकिएको छैन ।
हजारौँ नेपालीको ज्यान
गुमाउदा पनि बेवास्ता नेपाली दुताबास अझ
आफ्नो देश नागरिक
नेपालीको निम्ति त्यो कम्पनी संग बिरोधी दुई शब्द
बोलेर आफ्ना नागरिक को कुरामा जोड दिनु पर्ने
बेलामा उल्टै त्यही कम्पनी संग नाता जोडी आफ्नै
नागरिकको रगत चुस्ने अनि नुन चुक छर्ने गर्छ । एउटै
कारणले हामी सारा नेपाली हरु
बिदेशी भूमिमा सम्पूर्ण नियम अनुसार
को कुरा हुँदा पनि झुक्नु पर्ने बाध्य हुनु पर्ने ।
हत्या हिंसा दिन प्रति दिन बृदी हुँदै गईरहेको छ । आज
भन्दा एक बर्ष अगाडि को घटना मलेसिया जोहोर
बाह्रु स्थित एउटा कम्पनीको दुई होस्टल गरी करिब ४५
जना नेपालीहरू मारिएको थियो
मलेसिया को नेपाली राज दुताबास ले कति घुँस लिइ
आफ्नै नागरिक लाई नसालु पिय पदार्थ खाएर
यहाँ को लोकल हरु संग झगडा पर्दा मारियो भनेर
झुटो न्युज निकाली सारा नेपाली जनता लाई मुर्ख
बनाएको थियो बास्ताबमा त्यो कम्पनीले नै
यहाँ को पुलिस लगायत लोकल प्रयोग गरि नेपालीहरू
मारिएका थिए १ २ र४ जना मरेको भए पत्यउने
कुरा हो तर
झगडा मा ४०र४५ जनाको ज्यान जानु मुर्ख ले
नि पत्यउदैन १ लगत्तै हिजो फेरि भर्खरै जोहोर बाह्रु
स्थित जेसिवाई टेक्नोलोजी कम्तीमा कार्यरत
नेपाली कामदाहरु ४२ जना कम्पनी ले नियन्त्रण
मा लिएको छ १ तिनीहरूको अवस्था कस्तो होला ।।रु
जब सम्म हामी नेपाली ले नेपाली हो भन्ने
कुरा बुझ्दैनौ तबसम्म हामी नेपाली यसरी नै
हत्या अनि हिंसा भोगिरहनु पर्ने हुन्छ १ त्यसैले
एउटा हाम्रो नेपाल सरकार संग अनुरोध छ १
कृपया मलेसिया एकदमै असुरक्छित देश छ १ त्यसैले
मलेसिया पठाउने जो कोही ब्यक्ती होस् वा मेनपावर
लाई रोक्न लगाउन चाहन्छु १ निकाय ले गम्बिर
ध्यान आकर्षण गराउन चाहन्छु १ हामी नेपाली दाजु
भाई तथा दिदी बहिनी हरु पनि आफन्तहरू लाई
रोजगार को लागि मलेसिया नजा भन्नु
होला दिउँसै लुट्ने मार्ने काला जातिका मानिसहरू
ले बढी दुख दिदा रहेछन् १ त्यसैले नेपाल सरकार र
सम्बन्धित निकाय दुताबासले बेलैमा ध्यान
दिनु होला १ यी हाम्रा दुई शब्द
सारा नेपाली को मन मस्तिष्क मा पुर्याउन
चाहन्छौ १
हाम्रो एउटा सानो अनुरोध छ सम्पूर्ण मित्र हरु मा १
पढि सकेपछि लाईक अनि कमेन्ट गर्न नभुल्नु
होला ताकि सबै हामी सारा नेपाली ले
गल्ती अघि बुझ्यौँ
लेखाई गल्ती भए सुधारी पढी दिनु होला ‘‘

Like And follow For Nepal America.com ( Don't Miss )