»
भ्यालेन्टाइन फेसन शोमा कलाकारका पोज
भ्यालेन्टाइन फेसन शोमा कलाकारका पोज
काठमाडौं । संसारभरि भ्यालेन्टाइन्स डे अनेक तरिकाले मनाइयो । नेपालमा पनि सहर–बजारमा फरक–फरक ठाउँमा कविता वाचन, गायन र पार्टी आयोजना गरेर प्रेमोत्सव मनाएका समाचारहरु आए । राजधानीकै एक मलमा लोकप्रिय कलाकार र मोडलहरुले फेसन प्रदर्शन गरेर भ्यालेन्टाइन्स डे मनाए । कलाकारहरु दिलिप रायमाझी, झरना थापा, मेलिना मानन्धर लगायतका कलाकारहरुसहितको सहभागितामा भएको फेसन शो र्याम्प क्याट वाक भएको थियो । त्यही फेसन सो मा सहभागि एक कलाकार
Like And follow For Nepal America.com ( Don't Miss )