चर्चित बलिउड अभिनेत्री आप्टेको नाङ्गो तस्वीर इन्टरनेटमा
एकपटक पुनः एक चर्चित सेलिब्रेटीको निजी जीवन इन्टरनेट सञ्जालमा छरपस्ट भएको छ। बलिउड अभिनेत्री राधिका आप्टेकोको नाङ्गो तस्वीर सामाजिक सञ्जाल र म्यासेजिङ एप्लिकेशन व्हाट्सएपमा भाइरल भएको हो ।
यद्यपि यो पुष्टि भइसकेको छैन कि सामाजिक सञ्जालमा भाइरल भएको तस्वीर अभिनेत्री आप्टेको ओरिजिनल हो या होइन, तर, तस्वीर हेर्दा उनी आफैले सेल्फी लिएको तस्वीर ओरिजिनल झै देखिन्छन् ।
यद्यपि यो पुष्टि भइसकेको छैन कि सामाजिक सञ्जालमा भाइरल भएको तस्वीर अभिनेत्री आप्टेको ओरिजिनल हो या होइन, तर, तस्वीर हेर्दा उनी आफैले सेल्फी लिएको तस्वीर ओरिजिनल झै देखिन्छन् ।