आलियासँग रोमान्स गर्दै सलमान:
चलचित्र शुद्धीको चर्चा केही समय यता बलिउडमा निक्कै चर्चित छ । बन्न नपाउँदै यो चलचित्रको चर्चा हुनुको कारण हो यसमा सलमान जोडिने सम्भावना ।
शुरुमा यो चलचित्रमा ऋतिक र करिना हुने भनिएपनि पछि दिपिका र रणबीरको चर्चा चल्यो । अव आएर यो चलचित्रमा सलमान र आलिया देखिने सम्भावना बढेको छ ।
यो चलचित्रमा अव सलमान र आलियाले रोमान्स गर्ने चर्चा बलिउडमा छ । भिलेन भने सञ्जयदत्त बन्दैछन् ।