जापानमा बन्यो अँध्यारोमा पनि तिघ्रा देखिने स्कर्ट
डिजाइनर कियोकुकी अमान्डोले फेसन र टेक्नोलोजिको समश्रणमा यस्तो स्कर्ट बनाएका हुन् ।
उक्त स्कर्टको नाम साइनिङ स्कर्ट राखिएको छ ।
स्कर्ट लगाउँदा त्यसमा जडान गरिएको लिड लाईटका कारण अँध्यारोमा पनि तिघ्रा देखिने हुन्छ ।