यी हुन् हलिउडका १० SEXY नायिकाहरु


काठमाडौं, १० फागुण । सुन, चाँदी हिरा, मोतीलगायकका गर गहनाहरु नारिको प्रथम रोजाइमापर्ने गरेपनि एउटा अत्यन्त सत्य गहना हो ‘सुन्दरता’ । नारीहरुको सुन्दरता नै प्रथम गहना भएपनि आफ्नो क्षमता, कामुकता तथा प्रस्तुतीका आधारमा केहीदिनअघि ‘टपफर’ टिमले हलिउडका १० जना कामुक नायिकाहरुको नाम सार्वजिनक गरेको छ ।
महिला, पूरुष, बालकालिका, जोडी, स्थास्थ्य, माया, प्रेमलगायतकाविषयमा अनुसन्धान गर्दे आएको टपफर टिमले हलिउडका नायिकाहरुको उत्कृष्ट अभिनय मात्र नभई उनीहरुको कामुकताको आधारमा विश्वले रुचाएका १० जना नायिकाका नाम सार्वजनिक गरेको छ ।
जसअनुसार सबैभन्दा अग्र पंतिमा क्रिस्र्टन डन्स्ट रहेका छन् ।
Kirsten_Dunst
सुन्दरता र कामुकताका आधारमा मात्र उनी हलिउडकै नम्वर वान नायिका भने पक्कै भएकी होइनन् । हलिउडमा तहल्का मच्चाएकी नायिका क्रिस्र्टन विश्व विख्यात मोडल मात्रन भई एक कामुक महिला हुनु पनि हो ।
उनको सुन्दरता, आकर्षणका कारण उनी हरेक युवाको मुटुको ढुकढुकीमा बस्न सफल भएकी हुन् ।
केलीब्रोकः
kelly-brooks -2
केलीब्रोक हलिउडकी कामुक नायिकाको दोस्रो स्थानमा रहेकी छन् । हलिउडमा प्रवेश गरेपछि उनको समपर्ण र पर्दामा देखाउन सक्ने भाव तथा क्षमताका कारण उनको चर्चा हुने गर्दछ ।
उत्कष्ट अभिनय, व्यक्तित्व, र कामुकताका कारण उनले खेलेको हरेक चलचित्र विश्वभरि सफल भएका छन् ।
क्याथरिन हैगल:
Katherine-Heigl
क्याथरिन हैगल ति नायिका हुन जसले कलिलो उमेरमै हलिउडमा सफलताको चुचुरो छुन सफल भएकी छन् ।
अमेरिकन सुन्दरी जतिवेला पर्दामा आउँछिन उनको चमक, कामुकताका कारण दर्शकहरुले उनलाई ढुकढुकीमा राख्ने गर्छन् ।
पेनेलोप क्रुजः
3
पेनेलोप क्रुज पेनेलोप क्रुज हलिउडकी ति नाइका हुन जसको नाम सम्झीदा विश्वभरीका धेरै सुन्दरीको स्मरण हुन्छ ।
कालो रंगको कपालमा एशिएन शैलीमा देखिने अडिउडकी प्रख्यात नायिका क्रुजको अर्काे आकर्षण दुब्लो शरिर, हट जवानी र आकर्षक फिगर नै हो ।
ब्लेक लाइभ्लीः
Blake-Lively
ब्लेक लाइभ्ली हलिउडकी ति नायिका हुन् जसको चम्कीलो व्यक्तित्वका कारण उनका हरेक चलचित्र सफल भएका छन् ।
सुपर मोडल, कडा मेहनती, समर्पित नायिका ब्लेक लाइभ्लीउनका फ्यानकीड्रिम गर्ल पनि हुन् ।
सान्ड्रा बुललकः
sandra-bullock-
सान्ड्रा बुललक एकजना मात्रअति प्रसिद्ध र हट नायिका हुन् । उनको सुन्दरता संसार भरि तब छाउछ जब उनी कुनै मुभिमा तालु खुईले भेषमा अभिनय गर्छिन् ।
उनलाई हरेक मौससमा चलचित्र क्षेत्रमै व्यस्त रहने नायिकाको रुपमा पनि लिने गरिन्छ ।
एमि एडाम्सः
amy-adams
एमि एडाम्स ति नायिका हुन जसलाई हरेक युवाको मुटुको ढुकढुकी पनि भन्ने गरिन्छ । भगवानले उपहार स्वरुप दिएको उनको अभिनयकला र सुपर हट देखिनु नै उनको सफलताको सिढी हो ।
त्यसैगरि जब हामिले उनको तस्विर हेछौं तव थाहा हुन्छ की उनी कति बोल्ट र सुन्दर छन् ।
जेन्नीफेर लरेन्सः
Jennifer Lawrence
जेन्नीफेर लरेन्स हलिउडकी हट महिला सेलिब्रिटी हुन् । हलिउडकी ब्लकवस्टर र मनोरञ्जनात्मक मुभिमा धेरै पटक अभिनय गरिसकेकी उनी एकदम कामुक नायिकाको रुपमा लिइन्छ ।
जेसिका अल्बाः
Jessica Alba
जेसिका अल्बा ति नायिका हुन जसको परिचय दिईरहनु पर्देन् । उच्च प्रशंसनीय नायिकाका रुपमा लिईने जेसिका हलिउडकै हट नायिका पनि हुन् ।
उनको कोमल वदन, सुन्दर रुप, मिलनसार स्वभावले उनलाई सफलताको शिखरमा पुर्याएको हो ।
जेन्नीफेर कोन्नेल्लीः
dddd
जेन्नीफेर कोन्नेल्ली शूरुवातमा गित गाउने करिअरका लागि अमेरिका जादा निकै जवानी र धेरै निर्दाेष देखिने गर्थिन् ।
तर, उनको प्रभावशाखी व्यक्तित्व र हटपनका कारण उनी हलिउडमा प्रवेश गर्ने मौका पाएकी थिइन् ।
त्यसपछि सुपर सेक्सी विकीनी र म्यागजीनफोटोज्का कारण उनी युवाहरुको ढुकढुकीमा बस्न सफल भएकी हुन् ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News