लोकदोहोरीले छाडापन निम्त्याउदै

संगीतखबर, काठमाण्डौ,२०७१ पौष २ बुधवार ।
लोकदोहोरीलाई नेपाली संगीतको धरोहर मानिन्छ । केहि समय अघि सम्म घर गाउ र रोदीमा सिमित लोकदोहोरीले पछिल्लो समय ठुलै फड्को मरेको छ । हिजो आज लोकदोहोरी कुनै पनि कार्यक्रममा अपरिहार्य जस्तै बनेको छ । मनोरंजनमा बिसेस गरी अहिले लोकदोहोरीले पकड जमाएको छ । तर लोकदोहोरीले नै सांगीतिक क्षेत्रमा मात्र नभएर घर गाउँ र समाजमा नै विसंगति फैलाएको छ ।jyoti magar hot filmybazarगितको शब्दमा निकै छाडापन लोकदोहोरीमा पाइन्छ । अदृश्य रुपमा सेक्सका कुरालाई खुलेयाम प्रस्तुत गरिएको हुन्छ भने गितको म्युजिक  भिडियोमा पनि अश्लिलता देखिएको छ । भन्नलाई लोकदोहोरी भनिन्छ तर केहि त्यस्ता लोकदोहोरी गित छन् जुन गित परिवार सदस्य संगै बसेर हेर्न र सुन्न पनि सकिदैन ।
गित संगीतको कुरा मात्रै होइन त्यहि विधाका गित गाउने केहि महिला कलाकार पनि आफुलाई सधैभरी हित राख्नका लागि छाडा नै देखिएका हुन्छन् । यस्तो मामलामा गायिका तथा मोडल ज्योति मगर चार गुणा अघि छिन् । केहि समय अघि एनटिभी प्लसको एक कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा आफ्नो बक्षस्थल पुरै देखाइन् जसको कारण उक्त अन्तरबार्ता रोकियो ।
फेरी उनले हिमालय टेलिभिजनलाई मसला बनाउने कोसिस गरिन् त्यसमा पनि कुरा गर्दै जादा अदृश्य रुपमा आफ्नो स्तन शो गरिन् । सो अन्तर्वार्ता पनि रोकियो त्यसपछि फेसबुकलाई प्रयोग गरिन् । आखिर मिडियामा शो गर्दा अन्तर्वार्ता नबजाएर के भो त सामाजिक संजाल फेसबुक छदै छ नि ?
गित संगीत र कलाकार चल्न अश्लिलतालाई नै मसला बनाउनु पर्छ भन्ने छैन । राम्रा गित आफै चल्छन् तर ‘सुर न ताल राम कृष्ण ढकाल’ बन्न खोज्नेहरु आफ्नो जवानीलाई मसला बनाउन खोज्छन् । ब्यकिगत स्वार्थ पूर्ति त होला तर त्यसले निम्त्याउने विसंगतिको बारे कसले सोच्ने ?

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News