नायक सुरज रानाभाटको भारतीय मोडेलसँग ग्ल्यामर फोटोसुट

w510_1423221620_bfe68b73796c547f5c68b010514f8e6d

आर्टिस्ट नेपाल
टाइगर द रियल हिरोको चलचित्रको सफलता पक्षात सिने नगरीमा आफ्नो ठाउँ सुरक्षित राख्न सफल मोडल तथा  नायक सुरज रानाभाटले भारतीय मोडेल सुधा रावत सँग ग्ल्यामर फोटोसुट गरेका छन् ।
सुधा रावत नयाँदिल्लीको एक इन्स्ट्युटमा अभिनय तथा डान्सको क्लास लिईरहेकी छिन् । त्यहि केही र्याम्प शो हरुमा समेत आफ्नो सहभागीता जनाईसकेकी सुधाले सुरजसंगै नयाँ नेपाली चलचित्रमा अभिनय गर्ने पक्का पक्की भईसकेको बताईन्।
अब नेपाली चलचित्र तथा म्युजिक भिडियोहरुमा अभिनय गर्ने चाहना रहेको बताउने सुधाको सुरजले तारिफ गर्न भने पछी परेनन् सुरजकै शब्दमा ” सुधा रावत अत्यन्तै मेहनत र राम्रो युबती हुन् । सम्भवत: चलचित्रमा आउने नब नायिकामा उनी अब्बल रहनेछिन ।
फोटो: कुबेर तामाङ तथा हरि न्यौपाने
मेकअप: समिक्षा लामा तथा युना राईले
स्टुडियो : आर्टिस्ट नेपाल

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News