अब बजारमा चाँडै आउदैछ," The BELIEVE"
अमेिरकमा लामो समयसम्म बसो बसा गर्दै आउनु भएका नव युवा गीतकार िश्र नैना सिङ राईको एल्बम "द बििलभ" चाडै बजारमा आऊदै छ। नेपाल राष्ट कै खेति प्रप्त गहिक-गहिकाहरूको स्वरमा रहेका छन्।यस एल्बममा सबै गितहरूमा सङ्गीत नेपाल देश कै बरि्ष्ट सङ्गीतकारहरूले दिएका छन्।्सबै गितहरू श्रि नैना सिङ राई कै रचानमा रहेका छन्। यस एल्बमको बिमोचन अमरिका मै गर्नै बताएका छन्। गितकार बताउनु हुन्छ कि सबै गितहरूबाट छुटै छुट्टै आन्नद लिन सकिन्छ।यस एल्बमा जम्म जम्मी छ वटा गीतहरू रहका छन् ।
२.सुन चाॅदी होईन ( अन्जु पन्त)
३.जुनैैली (दिपक लिम्बु)
४.मुटु मेरो आच्नौ भो ( मनो राज सिवाकोटी)
५.तिमीले माया मयौ भने ( मल्लीका कार्की)
6.लटस् गो डन्स पर्टी ( परमील तमाङ)
सङ्गीतकारहरू
१. महेश खडका
२. उत्तम थापा
३. अलोक श्री
1.जस अन्तर्गत जुनेलि बोल को गीत को भिडियो चाडै नै टेलीभिजनहरु मा आउदै छ। गायक दीपक लिम्बुले स्वर दिएको उक्त गीत को म्यूज़िक भिडियो निर्देशन अहिलेका चर्चित निर्देशक पासाङ योन्जन लामाले गरेका हुन। म्यूज़िक भिडियोमा रबिनजंग थापा का साथै सम्पदा बानियाको अभिनय छ |2यो महिनामा फेरी अर्को विडेओ शोट हुँदैछ
गहिका मलिक कार्की स्वरमा '' तिमीले माया मर्यो भने'' संगीतकार आलोक श्री ,मोडेल रंजित लिम्बु ,निर्देशक -पासांग योंजोम लामा शब्द नैन सिंह राई अनि एल्बम ''द विलिभ '' बाट