काठमाण्डौ फागुन १ - नेपाली सांगीतिक यात्रामा अधिपत्य जमाउदै आएका सफल श्रष्टा गायक राजेश पायल राई क्यानाडामा धुमधामकासाथ प्रणय दिवस मनाउने सुरसारमा छन् | गायक राजेश पायल राई र नायिका केकी अधिकारीको सेल्फि तस्बिरहरु सामाजिक सन्जाल फेसबुकबाट सार्बजनिक भैरहेको अवस्थामा गायक राजेश पायल राई कोसंग अनि कसरी प्रणय दिवस मनाउदैछन त ?
गायक राजेश पायल राईले भर्खरै फेसबुक मार्फत स्टाटसमा राई इज किंग लेखेको तस्विर सार्बजनिक गर्दै क्यानाडामा प्रणय दिवस मनाउन सबै संगीतप्रेमी महानुभावहरुलाई निम्तो गरेका छन् |
यसलाई मनन गर्दा सहज अनुमान गर्न सकिन्छकि गायक राजेश राईसंग तामझामका साथ प्रणय दिवस मनाउन नेपाली तथा बिदेशी संगीतप्रेमीहरु आतुर छन् | त्यो घडीको पर्खाई पनि समाप्त हुनै लागेको छ | उनको प्रणय दिवसको यात्रा कति सफल हुनेछ भन्ने कुरा भोलिको पूर्णखबर बाटै थाहा पाई हाल्नुहुनेछ |
राजेश पायल राईको भ्यालेन्टाईन उपहार कसलाई पर्यो त....
Arts,entertainment and News