दाङ - हिजो रातको करिब ११ बजेको समयमा तुलसीपुरबाट अमेलीयातर्फ जाँदै गरेको बा ११ च ११०८ नम्बरको पिकअप भ्यान फूलबारी १ धोती फाल्ने डाँडामा दुर्घटनाहुदा घटनास्थलमै मृत्यु हुने फूलबारी १ बखरीया निबासि खड्ग डाँगी, रबि गिरी, शंकर चौधरी, प्रविण खड्का, गणेश केसी, मधु योगी र पूर्णबहादुर वली लाई दाङ - देउखुरि Hot News को तर्फबाट हार्दिक शर्दान्जलि साथै सबै मृतकको आत्माले शान्ति पाओस भन्ने कामना।