चरेससहित २ जना पक्राउ
चरेससहित २ जना पक्राउ
बाग्लुङ, फाल्गुन १३ । बाग्लुङ जिल्ला प्रहरी कार्यालयले लागूऔषध कारोबारमा संलग्न २ जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।
मंगलबार जिल्लाकै बोहोरा गाउँबाट ६ किलो चरेससहित पक्राउ परेकी निसी गाविसकी थमकुमारी घर्ती र गत आइतबार भीमगिठे गाविसमा १ किलो ५ सय ग्राम चरेससहित पक्राउ परेका निसी गाविसका सूर्यबहादुर बुढालाई बुधबार सार्वजनिक गरिएको
हो ।
पक्राउ परेकाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।