यसरी रेटियो २१ जनाको घाँटी (भिडियो सहित)

आतंकवादी संगठन इस्लामिक स्टेट आईएसका लडाकुले इजिप्टका २१ जना कोप्टिक इसाइको घाँटी रेटेर हत्या गरेको भिडियो सार्वजनिक गरेका छन् । एक भिडियो जारी गर्दै आइएसले इजिप्सेली इसाइको टाउको काटिएको दावी गरिएको हो ।



आइएसले आफ्ना नागरिक हत्या गरेको बताएपछि इजिप्टले पनि लिबियामा आइएसका अखडाहरुमा हवाइ हमला गरेको छ । इजिप्सेली राष्ट्रपति अब्दुल फताह सिसीले यो हत्याको बदला लिएरै छाड्ने चेतावनी दिएका छन् । 

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News