सलमान र ज्याकलिनको अर्को रोमान्स
बलिउड अभिनेत सलमान खान र बलिउड अभिनेत्री ज्याकलिन फर्नानण्डिज फेरी रोमान्स गर्दै देखिने भएका छन् । किक भन्ने चलचित्रमा देखिएको यो जोडीले अव अर्को चलचित्रमा पनि रोमान्स गर्ने निश्चित भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
किकमा निक्कै मन पराइएको यो जोडीलाई प्रशंसकहरुले करण जौहरले बनाउने नयाँ फिल्ममा सलमान र ज्याकलिनलाई प्रस्तुत गर्न लागेको बताइएको छ ।
करण जौहरको नयाँ चलचित्र 'शुद्वि' मा यो जोडी देखिने चर्चा छ । यद्यपी यसको आधाकारिक जानकारी भने सार्वजनिक गरिएको छैन ।