चलचित्र ‘हाउ फन्नी’ को ‘यो के हो…’ बोलको गीत सार्वजनिक भएको छ

चलचित्र ‘हाउ फन्नी’ को ‘यो के हो…’ बोलको गीत सार्वजनिक भएको छ । मिलन अमात्य र दिपक लिम्बु को स्वर रहेकोे सार्बजनिक गितमा संगित सुरेश अधिकारीको, शब्द शान बस्न्यातको रहेको छ ।

 गीतमा केकी अधिकारी र अनुपविक्रम शाहीलाई फिचरिङ गरिएको छ । रिलिज मिति तय नभएपनि प्रचारप्रसार सुरु भएको छ । पूर्ब मिस नेपाल माल्भीका सुब्बा को लगानीमा बनेको चलचित्र लाई निलु डोल्मा शेर्पा ले निर्देशन गरेकी हुन् ।

 कमेडी शैलीको जासुसीको कथा रहेको चलचित्रमा प्रियंका कार्की, दयाहाङ राई, केकी अधिकारी, अनुपविक्रम शाही, निशा अधिकारीको मुख्य भूमिका छ । चलचित्र “हाउ फन्नी” मा रेनशा वान्तवा राइको कोरियोग्राफी, हरी हुमागाँइको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

 भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोस होला !


Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News