»
मलाइ थाहा छैन,मेरो आमा को हो मलाई थाहा छैन
मलाइ थाहा छैन,मेरो आमा को हो मलाई थाहा छैन
मलाइ थाहा छैन
मेरो आमा को हो मलाई थाहा छैन
मेरो बाबा को हो मलाई थाहा छैन
जाडोमा लगाउने न्यानो लुगा कस्तो हुन्छ
मलाई थाहा छैन
गर्मी हुँदा,घाम लाग्दा,पानी पर्दा घर भित्र बस्दा कस्तो हुन्छ मलाई थाहा छैन
बाबा आमाको माया कस्तो हुन्छ मलाई थाहा छैन
बिरामी हुँदा
बाबु तिमीलाई कस्तो छ भनेर कसैले सुम्सुमियाउदा कस्तो हुन्छ होला
मलाई थाहा छैन
मलाई थाहा छ त केवल
भोक रोग झरी............ .....
सानै छु,सही र गलत छुट्याउन सक्दिन
सिकाउने कोही भएन
अन्जानमा गल्ती भयो होला
कुनै दिन भोक सहन नसकेर
अर्काको खानेकुरा झिकेर खाए होला
म यो यातना सहन सक्दिन
म मर्छु यती धेरै नकुट्नु मलाई मलाई धेरै दुख्यो
मलाई धेरै भोक र प्यास लागेको छ ..........
साथीहरु यो लाइक मात्र होइन शेयर गरेर सबैलाई देखाउनु होला
अनाथ बालबालिका माथि भएको अन्याय कम हुन्छकी ।

तपाईं एकजनाले एउटा शेयर गर्दा १०० जना भन्दा बढी ले देख्ने
Like And follow For Nepal America.com ( Don't Miss )