यूएईको गगनचुम्मी महलमा आगलागी (तस्विर सहित)

 यूएइको व्यापारिक शहर दुबईस्थित एउटा गगनचुम्बी भवनमा आगलागी भएको छ । तीन सय छत्तिस मिटर अग्लो, उनासि तल्ले भवनमा आगलागी भएपछि वरिपरि रहेका भवनहरु खाली गराइएको छ ।


 आगलागी पचासौं तल्लामा भएको हो । आगलागीको कारण थाहा हुन सकेको छैन । दुबईको मरिना जिल्लास्थित उनासिऔं तल्लाको सो भवन सन् दुई हजार एघारमा निर्माण भएको हो ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News