काठमाडौं थर्काउने प्रचण्डको तयारीमा सरकारले हाल्यो तगारो

सरकारले एमाओवादी सहितका दलले भोली काठमाण्डौंमा गर्ने सभालाई लक्षित गरी निषेधित क्षेत्र घोषणा गरेको छ । निषेध गरिएका क्षेत्रमा कतिपय यसअघि कायम गरिएकै क्षेत्रहरु छन् भने केही नयाँ क्षेत्र तोकेको छ जहाँ प्रतिपक्षी दलहरुले जुलुस निकाल्ने भनेर तय गरेका क्षेत्रहरु परेका छन् । prachanda aggressive mood माइतिघर मण्डला, बबरबहल, पुतलीसडक, बानेश्वरलाई निषेधित क्षेत्र कामय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले विज्ञप्ती निकालेर जानकारी दिएको छ । प्रशासनले उल्लेखित सूचनाको बार्खिलाप हुने गरी कसैले कुनै काम गरे गराएमा कानून अनुसार कारवाही गर्ने चेतावनी दिएको छ । 

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News