सुजन धिमाल ।
।
आफुले पसिना र रगत बगाएर
कमाएको पैसा कसैलाइ दिन
कस्लाई पो रहर
लाग्छ र ? हेर्नस त
मलेशिया का कालेहरुले
पैसा मागेर उनले पैसा दिन नमाने
पछि एक
नेपाली युवाले यस्तो दर्दनाक
पीडा सहनु परेको छ ।
तपाईँहरू पनि सकेसम्म सावधान रहनु होला ।
पैसा साथमा लिएर नहिँड्नु होला ।
पैसा लिएरै हिँड्नु परे पनि साथीहरुलाई पनि साथ
लिएर हिँड्नु उचित हुन्छ ।