महिलाको बलात्कार र हत्या.......
रोहतक, माघ २७– भारतको राजधानीदेखि ८३ किलोमिटर टाढा हरियाणाको रोहतकमा एकपटक फेरी अड्डसिरिड्ड गराउने घटना घटेको छ । यो घट्नाले १६ दिसेम्बर २०१२ मा पुरा भारतलाई स्तब्ध बनाएको निर्भया काण्डलाई ताजा पारिदिएको छ । दिल्लीको निर्भयाकाण्डमा जस्तै एउटी नेपाली अबला मन्दबुद्धि र अमुक महिलामाथि क्रुरतापूर्ण बलात्कार पछि हत्या भएको छ ।
रोहतकमा घटेको यो घटनाले एकपटक पुनः भारतको कानुन् व्यवस्थामाथि प्रश्न चिन्ह उठाइएको छ । अड्डसिरिड्ड हुने डरलाग्दो घटनाले रोहतक शहर आक्रोसित भएको छ । मान्छेहरुले दोषीखोजविनमा प्रशासनले ढिलाई गरेको भन्दै आन्दोलन अझै शसक्त बनाउ“दै लगेका छन् । उनीहरुको भनाई यो घटनाले पुनः निर्भया काण्डको घाउलाइ उक्याएको बताएका छन् ।
घटना
राजापुर नगरपालिका १०, टेडीया बर्दिया निवासी मतिराम सुनारकी २८ वर्षिय छोरी सरिता (फेरिएको नाम) रोहतकस्थित चिन्योट कलोनीमा दिदी जानकी विकस“ग गत ३ महिनादेखि बस्दै आएकी थिइन् । मन्दबुद्धि र अमुक उनी ३ महिना पहिला उपाचारका लागि रोहतक गएकी थिइन् । रोहतकपिजीआई हस्पीटलमा उपाचार चलिरहेको उनी, अकस्मात १ फरवरीका दिन लापत्ता भएकी थिइन् । लामो खोजतलास पछि उनको शव ४ फरवरीका दिन फेलापरेको थियो । रोहतक–हिसार रोडस्थित बहुअकबरपुर गाऊ“को एक खेतमा भेटिएको उनको शव पोष्टमार्टमका लागि पठाइएको थियो ।
पोष्टमार्टम रिपोर्ट
४ फरवरीका दिन भेटिएको सरिताको शव पोष्टमार्टम गर्दा उनीमाथि अत्यन्तै अमानवीय, दुराचारपूर्ण तथा कुकर्म भएको रिपोर्ट बाहिर आएको थियो ।
पोष्टमार्टमको अनुसार मृतक सरितालाई पहिला सामुहिक बलात्कार पछि गुप्तांगको भित्र इंट, विलेट, सिमेन्ट र छडका टुक्राहरु राख्ने जस्ताजघन्य अपराध भएको पाइएको थियो । यो घटना पछि महिला सुरक्षालाई लिएर फेरी भारतको राजनीतिमा दावा र दिलासाको दौर सुरुभएको छ । तर सवाल उठिरहेका छन्– आखिर कसरी बारम्बार भारतमा महिलाहरुमाथि जघन्य निर्भया जस्तो घटना दोहरिरहेको छ ? कसरी अमानवीय व्यवहारगर्ने व्यक्तिहरु निडर भैरहेका छन् ?
घटनालाई राजनीतिक मोड दिने कोशिस
यस घटनाप्रति पनि भारतका राजनीतिक पार्टीहरुले व्यापक राजनीति गर्ने कोशिस गरिरहेका छन् । भाजपा–का“ग्रेस बीच आपसी कटाक्षता प्रहार भइरहेको छ । राज्यको मनोहरलाल खट्टर सरकारप्रति का“ग्रेसले कडा राजनीतिक प्रहार गर्दै– ‘कभि बेटी बचाओ नारा देने वाली सरकार से महिलासुरक्षा चुक कैसे हुई है ?’ भन्ने प्रश्न उठाएको छ । त्यस्तै माक्र्सवादी कम्यूनिष्ट पार्टीले पनि राज्य सरकार महिला सुरक्षाको पक्षमा कमजोर रहेको टिप्पणी गरेको छ । अन्य विभिन्न राजनीतिक पार्टीहरुले पनि घटनालाई आ–आफ्नै रोटी सेक्ने माध्याम बनाउने कोशिसमा लागि परेका छन् । तर स्वच्छन्यायको पक्षमा आन्दोलनलाई उचाईसम्म पु¥याउन कसले कहा“सम्म योगदान पु¥याउ“छ, परिणाम
पूरा भिडियो हेर्नका लागि तलको विज्ञापनमा थिच्नुहोला ।रोहतकमा घटेको यो घटनाले एकपटक पुनः भारतको कानुन् व्यवस्थामाथि प्रश्न चिन्ह उठाइएको छ । अड्डसिरिड्ड हुने डरलाग्दो घटनाले रोहतक शहर आक्रोसित भएको छ । मान्छेहरुले दोषीखोजविनमा प्रशासनले ढिलाई गरेको भन्दै आन्दोलन अझै शसक्त बनाउ“दै लगेका छन् । उनीहरुको भनाई यो घटनाले पुनः निर्भया काण्डको घाउलाइ उक्याएको बताएका छन् ।