हलिवूडमा नेपालीको आयोजनामा भव्य रूपमा फिल्म अवार्ड सम्पन्न -

अग्नि चौलागाईं । अमेरिकामा प्रथम पटक नेपालीले आयोजना गरेको Los Angeles Independent Film Festival Awards  फेब्रुवरी ८ तारिखमा Park La Brea Theatre, Hollywood मा भब्यरुपमा सम्पन्न भएको छ ।

प्रारम्भिक चरणमा विश्वभरिका यु.के., स्पेन, तुर्की, इटाली, क्यानडा, अमेरिका, बेल्जियम, पोर्तुगल, जर्मनी, अस्ट्रेलिया लगायत १९ देशका जम्मा १६० वोटा छोटो फिल्म सहभागी भएका थिए । प्रथम चरणमा २५ देशका १६० फिल्मबाट १९ देशका २१ फिल्म दोस्रो चरणको लागि छनौट भएकामा Best Picture-Spidora (Fred Olen Ray),Best Sci-Fi - Violet (Tom Long), Best Horror/Thriller/Crime- Dirty Bill Of Health, Best Comedy/Dramedy- Low/Fi, Best Foreign  Film- Such A Small World, Best Animation Foreign- The Looking Planet, Best Music Video- Don't Swim, Best Web Series- Assistants, Best Documentary, Best Experimental/Cultural Film/ Sports-Eelan, Best Nature- Baja's Secret Miracle, Best Time Lapse-Joshua Tree | Immersion छनौट भएका छन् । अन्य बिधाहरुको छनौट केही दिनमा नै हुने आयोजक जसवन्त श्रेष्ठले बताउनु भएको छ । 

अर्को संस्करणमा हुन गइरहेको अवार्डमा नेपाली कला संस्कृति झल्काउने फिल्म समावेश गर्न समेत पहल गर्न लागेको र सो सम्बंदी विस्तृत जानकारी पछि दिने श्रेष्ठले बताउनु भयो ।

हलिवूडमा नेपालीको आयोजनामा भव्य रूपमा फिल्म अवार्ड सम्पन्न
हलिवूडमा नेपालीको आयोजनामा भव्य रूपमा फिल्म अवार्ड सम्पन्न

हलिवूडमा नेपालीको आयोजनामा भव्य रूपमा फिल्म अवार्ड सम्पन्न

 हलिवूडमा नेपालीको आयोजनामा भव्य रूपमा फिल्म अवार्ड सम्पन्न
हलिवूडमा नेपालीको

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News