देश र जनताको अधिकारको लागि क्रान्ति गर्ने यि चेलीलाई सेनाहरूले अपहरण गरेपछि..




देश र जनताको अधिकारको लागि क्रान्ति गर्ने चेलीलाई प्रहरीले अपहरण गरेपछि...

नरुनु है मेरि आमा म मरे र गएनी
आखामा आशु हैन मेरो आमा 
ओठ म मुस्कान छरिदिनु 
म मरे र संसार छाडिगए पनि 
न झुक्नु शिर मेरि आमा दुश्मन को अगाडि
सगरमाथा हिमाल झै उच्च रहोस् तिम्रो शिर
हजार छन तिम्रो छोरा हरु मेरी आमा
मत सदैव तिमि हिड्ने आगनमा
खेली रहनेछु आमा तिम्रो अँखा वरिपरि
जताततै गुहार गुहार छन यो देशमा
अन्याय को भुमरीहरु मात्र छन यहा
छैनन् शान्ती यहा न्याय दिने हरु
सबै वा वा छ्या छ्या मात्र छन यहा
(फेरी नयाँ क्रान्ति जन्माउनु छन हामिले).....


Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News