मोडेल तारालाई पोर्न फिल्म खेल्न १० करोड प्रस्ताव !

एजेन्सी । हलिउड अभिनेत्री तथा मोडल तारा रीडलाई एक पोर्न फिल्ममा काम गर्नका लागि करिब १० करोडको प्रस्ताव आएको छ । तारालाई यो अफर एक साइडले गरेको हो ।
उनले नयाँ वर्षमा केही नांगा तस्वीर इस्टाग्राममा अपलोड गरेकी थिइन् ।

 उनको नांगा तस्वीर हेरेर पोर्न साइट चलाउने मानिस यसी प्रभावित भएकी उनलाई तत्काल पोर्न फिल्मका लागि यतिको रकम अफर गरेका हुन् ।
३९ वर्षीय ताराले भने यसमा कुनै प्रतिक्रिया दिएकी छैनन् । उनले चर्चित म्यागाजिन प्लेब्वाईमा कभरफोटोका लागि नांगो फोटोसुट गरेकी थिइन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News