संसारकै सबै भन्दा कामुक लेडी (फोटो फिचर)



एजेन्सी ।चर्चित अमेरिकी बिकिनी मोडेल नायिका केट अपटन यो वर्षको संसारकै सर्वाधिक कामूक महिला घोषित भएकी छिन् । पिपल म्यागाजिनले गरेको सर्वेक्षणमा उनी सर्वाधिक कामुक महिला बनेकी हुन् ।उक्त सर्वेक्षणमा २२ वर्षीया केटले प्रतिस्पर्धीलाई पछि पार्दै कालो आकर्षक पहिरनमा सजिएर अवार्ड लिन स्टेज चढेकी थिइन् ।
यो म्यागाजिनले यस वर्षा पुरुषतर्फ सर्वाधिक कामुकमा क्रिस हेम्सवर्थलाई घोषित गरेको थियो ।'द अदर वुमन' कि अभिनेत्री केटको बोल्ड छवीले संसारलाई नै आकर्षित गरेको पत्रिकाको सर्वेक्षणले देखाएको छ ।पिपल म्यागाजिनले बर्सेनि यसरी कामुक पुरुष र महिलाको नाम सार्वजनिक गर्ने गर्छ ।


Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News