६४ साल देखि पोखरा बाट सांगितिक प्रबेश गरेकी गायिका मिना अधिकारीले आफ्नो स्वरबाट श्रोत्ताको मन जित्न सफल भएकी छन् । ३०/४० वटा जती गीत मा आवाज दिइसकेकी पोखरेली गायिका मिना अधिकारीसगँ ईमुलधारन्युज डट कमले गरेको कुराकानी
अहिले केमा व्यस्त हुनु हुन्छ ?
–सांगीतिक क्षेत्रमा सिक्रय छु ।
–सांगीतिक क्षेत्रमा सिक्रय छु ।
तपाईको सांगितिक यात्रा कहिले र कहाबाट शुरु भयो ?
– २०६४ साल देखि पोखरा बाट सांगितिक प्रबेश गरेको हुँ
प्रबेश गर्न कत्तिको संघर्ष गर्नु भयो ?
– संघर्ष नगरिकिन त कुन क्षेत्रमा हुन्छ र होइनर ?
गायिकाहरुलाई त यतिबेला निक्कै विदेश घुम्ने अफर आउँछ भन्छन नी ?
– होला तर त्यो भाग्य मैले पएकी छैन शायद म त्यस्को लागि योग्य भैनसकेको हुनसक्छ
।
नेपाली गायिकाहरु बिदेशमा जाँदा पैसाको लागि जे पनि गर्ने गरेको आरोप छ नि त के भन्नु हुन्छ ?
– जे पनि भन्नु को अर्थ के हो पैसाको लागि ईज्यत लीलाम गर्नु राम्रो होइन तर यो मैले नभोगेको हुँदा अरुले के कसरी कसो गर्छन थाहा भएन । यो बिषयमा नबोलेकै राम्रो

चढ्दो जवानी त्यसमाथी यति राम्री हुनुहुन्छ नजर त धेरैले लगाउछन होला नी ?
– मैले गायका गीत हरु लाई माया गर्ने धेरै दर्सक श्रोता हुनुहुन्छ उहाँहरुको यो माया लाई म हादिर्क सम्मन गर्दछु र सधैं यस्तै माया र आसिर्बाद को आसा पनि राख्दछु तर जवानी र रुप लाई नजर लाउने हरु को भन्दा कला को सम्मान गर्नेहरु प्रती म बिशेष ध्यान दिन्छु ।
अहिले सम्म कति ओट गीत गाउनु भयो त ? अनि कस्तो गीत गाउनु हुन्छ बिशेषगरि
– मैले गीत रेकोर्ड गर्न थलेको २०७१ सालबाट हो र मैले आँफैले ३ वटा गीत रेकोर्ड गरे भने अहिले सम्म मैले ३०/४० वटा जती गीत मा आवाज दिइसकेकी छु बिशेष गरी कस्तो भन्दा पनि मलाई गाउनको लागि योग्य सम्झेर गीत दिनुहुने सबै खाल का गीत गाउछु तर कुनै नकारात्मक आच नआउनी हुनु पर्यो ।
अन्तमा केहि भनु छ कि ?
– मैले गायका गीत संगीत हरु लाई अनि सम्पूर्ण लोक गीत संगीत लाई माया गर्ने सबै सबै संगीत प्रेमी मनहरु मा हादिर्क सम्मान अनि नमस्कार भन्दै हजुर हरुको यो माया र आसिर्बाद को सधैं आसा राख्दै राख्छु जय गीत जय संगीत