शाहरुख खान काठमाडौंमा

index
काठमाडौं – बलिउड बादशाह शाहरुख खान काठमाडौं आइपुगेका छन्। उनी ‘निरोल्याक पेन्टस्’ले सञ्चालन गर्न लागेको वातावरण मैत्री सामाजिक अभियानको उद्घाटन गर्न राजधानी आउन लागेका हुन्। उनी निरोल्याक पेन्टस्का ब्रान्ड एम्बेसडर हुन्। शाहरुख निजी विमानबाट काठमाडौं आएका हुन्।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News