बलिउडका सुपरस्टार शाहरुख खानले नेपालीले दिएको मायाबाट आफु निकै उत्साहित भएको बताएका छन् ।

काठमाडौं, फागुन २६ – बलिउडका सुपरस्टार शाहरुख
खानले नेपालीले दिएको मायाबाट आफु निकै
उत्साहित भएको बताएका छन् । सोमबार
दिउँसो विमानस्थलमा ओर्लिएलगत्तै हायात
होटलमा केहीबेर पत्रकारसँग उनले
यो आफ्नो दोस्रो नेपाल भ्रमण रहेको बताए । उनले
पछि समय मिलाएर केही समय बस्ने
गरी परिवारका साथ नेपाल आउने पनि बताएका छन् ।
कन्साई न्यारोल्याक पेन्ट्सको ब्रान्ड
राजदूतका रुपमा बजार
प्रबद्र्धनका लागि काठमाडौं आएका खानले
पेन्ट्सको विज्ञापनमै बढी समय खर्च गर्दै भने, ‘सुन्दर देश
नेपालको स्वच्छ वातावरणको सन्देश विश्वमा पुर्याउन म
यहाँ आएको हुँ ।’

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News