"पुरुष गर्भवती बने तर कसरि ???

पुरुष गर्भवती बने  तर कसरि ??? पुरा जानकारी हेर्नु होला
महिलाहरु भन्छन् गर्भवती हुनु र बच्चा जन्माउँदाको पीडा लोग्ने मान्छेले कहिले पनि अनुभव गर्न सक्दैनन् । गर्भवती हुँदाको ९ महिनाको अवधी जीवनकै फरक समय हुने उनीहरुको भनाइ छ ।
गर्भवतिको सुत्केरी हुने दिन नजिकिँदै जाँदा समस्या पनि बढ्दै जान्छन्


डेली मेलमा प्रकाशित एक समाचार अनुसार गर्भवति हुँदा महिलाहरुले कस्तो महसुस गर्छन् भन्ने थाहा पाउन बेलायतका तीन पुरुषले गर्भवती बनेको अनुभव नै गरेका छन् ।

जेसन ब्र्याम्हले, स्टीव ह्यासन र जोनी बिगिन्सले १ महिना सम्म गर्भवती हुनुको अनुभव गरेका हुन् ।महिलाको गर्भवती अवस्थाबारे साँच्चिकै अनुभव गर्नका लागि उनीहरुले विशेष प्रकारको कपडा लगाएका थिए । उनीहरुले खाना पकाउँदा देखि कार्यालयमा जाने समयमा समेत यही सुट लगाउनु पर्थ्यो ।

यी पुरुषहरुले एका एक तौल बड्दा अति नै असहज महसुस हुने र व्हील चेयरमा समेत बस्न कठिन भएको अनुभव गरेको बताए ।
यी पुरुषले यो अवधि पछि 'सबै महिलाहरुलाई सलाम' भनेका छन् । उनीहरुले वास्तविक हिरो पुरुष नभएर महिला भएको अनुभव समेत सार्वजनिक गरेका छन्


Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News