बलिउड सुन्दरी सोफिया हयात,हट बिकनी फोटोशुट

sofiya_hayat_holi_1

एजेन्सी । बलिउड सुन्दरी सोफिया हयात आफ्नो सेक्सी छवि र हट बदनका कारण चर्चित छिन् । यी सेक्सी सुन्दरीले होलीको अवसरमा हट बिकनी फोटोशुट गराएकी छन् । उनको तस्बिरले बलिउडमा धमाका मच्चाएका छ । सोफियाले विकनी लगाएर होलीको रंगमा गरेको हट फोटोसुट भारतीय मिडियामा अहिले छाएको छ । यी सुन्दरी चाँडै अश्मित पटेलका साथ फिल्म ‘सिक्स–एक्स’ मा देखिँदैछिन्, जसमा सोफियाको बोल्ड अवतार देखिने छ ।
sofiya_hayat_holi_5 sofiya_hayat_holi sofiya_hayat_holi_1 sofiya_hayat_holi_2 sofiya_hayat_holi_3

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News