कास्कीकोटबाट पोखरातिर आउँदै गरेको यात्रुबहाक बस कास्कीकोटको गोठादी भन्ने ठाउँमा दुर्घटना भएको छ ।बस सडकबाट करिब १५० मिटर तल खसेको बताइएको छ ।

कास्कीकोटबाट पोखरातिर आउँदै गरेको यात्रुबहाक बस कास्कीकोटको गोठादी भन्ने ठाउँमा दुर्घटना भएको छ ।बस सडकबाट करिब १५० मिटर तल खसेको बताइएको छ ।
अहिलेसम्म ६० जना घाइते भएको बताइएको छ ।घटनास्थलमा अहिले प्रहरी र उद्धारकर्मी पुगिसेका छन् ।
घाइतेहरुलाई मनिपाल, साहारा र चरक अस्पतालमा उपचार भइरहेको छ ।
 मृत्यु हुनेहरुका बारेमा केही नखुलाइए पनि तीन÷ चार जनाको मृत्यु भएको हुन सक्ने कास्कीका प्रहरी प्रमुख हरिबहादुर पालले काठमाण्डु टुडेलाई बताए । धटनाको विस्तृत विवरण आइसकेको छैन ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News