नायिका सन्नी लियोनीका मनपर्नै नायिका प्रियकां चोपडा

नायिका सन्नी लियोनीका मनपर्नै नायिका प्रियकां चोपडा
सन् २०१२मा फिल्म जिसम् २बाट बलिउडमा प्रवेश गरेकी बलिउड नायिका सन्नी लियोनीले आफ्ृ बलिउडमा प्रवेश गरेकोमा गर्व गरेकी छिन् ।उनले बलिउडकी नायिकामा प्रियकांलाई उत्कृष्ट नायिकाको रुपमा लिएकी छिन् । साथै ।विद्दावालन,कंगना,दिपिका,लाई राम्रो नायिकाको रुपमा लिएकी छिन् । नायिका प्रियकालाई जस्तो सुकै रोल गर्न सक्ने र आफ्नो प्रेरणाको स्रोतको रुपमा लिएकी छन् ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News