हजारौँको संख्यामा नाङ्गा मानिसकहरु साइकलमा कुदेपछि
कुविक एनपी न्युज
एजेन्सी : नमरी बाँचे दैवले साँचे जे पनि देख्न पाइन्छ भन्ने बुढापाकाको भनाई चरितार्थ भएको छ अष्ट्रेलियामा । अष्ट्रेलियाको मेलवर्न स्थित सडकमा दिउसै हजारौको संख्यामा सर्वाङ्ग नाङ्गै मानिसहरु सरर साइकलमा देख्दा सर्वसाधारण तीन छक परे ।
नागों साइकल र्यादीमा पुरुष मात्रै थिएनन् त्यहाँ पुरै शरीर नाङ्गै बनाएर महिलाहरु पनि सडकमा उत्रिएका थिए । यो दृश्य देखेर हजारौँको संख्यामा रहेका मानिसले एकै पटक जिब्रो टोके । प्रकृती र मानवबीच कति गहिरो सम्बन्ध छ भन्ने बुझेका महिला पुरुषले यो अनौठो नागो र्यालीस्को आयोजना गरेका थिए ।
एजेन्सी : नमरी बाँचे दैवले साँचे जे पनि देख्न पाइन्छ भन्ने बुढापाकाको भनाई चरितार्थ भएको छ अष्ट्रेलियामा । अष्ट्रेलियाको मेलवर्न स्थित सडकमा दिउसै हजारौको संख्यामा सर्वाङ्ग नाङ्गै मानिसहरु सरर साइकलमा देख्दा सर्वसाधारण तीन छक परे ।
नाङ्गो जमातले सडकमा कार तथा धुवाजन्य सवारी साधनको प्रयोगले मान्छे र प्रकृती माथि प्रत्यक्ष असर परिरहेको भन्दै यस्ता धुवायुक्त सवारी साधनको अन्त्य गरी साइकलजस्तो वातावरण मैत्री सवारी साधानको प्रयोगमा जोड दिन यस्तो यात्रा तय गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।