फेसबुकमा सन्नी लियोनको चमत्कार

 सामाजिक सञ्जलमा सेलिब्रेटीको तहल्का सबैकै हुन्छ । त्यसमा पनि पोर्न स्टार सन्नी लियोनको तमत्कार भने अरुको भन्दा आक्रमक देखिन्छ ।
sunny (1)
चर्चा भइरहने स्टार मध्ये सबैभन्दा धेरै चर्चा हुने सन्नी लियोन फेसबुकमा सबै भन्दा धेरै आफ्ना तस्वीर प्रकाशित गर्छिन ।
रै हिरोइमध्ये फेसबुकमा सबैभन्दा धेरै तस्वीर हाल्ने हिरोइनको रुपमा सन्नीको नाम आउछ । जब सन्नी विज्ञापन तथा चलचित्रको सुटिङमा पुग्छिन तब खिचिएका तस्वीरहरु उनी फेसबुकमा पोष्ट गरिहाल्छिन् ।
उनले फेसबुकमा पोष्ट गरेका अधिकांश तस्वीर उत्त्तेजक हुन्छन् ।
sunny1sunny2
-

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News