शिल्पालाई कामुक भावभंगीमा उतारे ऋषिले

hawaldar suntaliमिडिया एनपी,काठमाडौँ । म्युजिक भिडियोबाट चलचित्र अभिनयमा प्रवेश गरेकी अभिनेत्री शिल्पा पोखरेलले पोख्न मिल्ने जति सबै जवानी पोखेकी छिन् । अभिनेत्री शिल्पाको बढ्दो जवानीमा तातेको पारोलाई शिल्पाले चलचित्र हवल्दार सुन्तलीमा पोखेकी हुन् । जसलाई निर्देशक ऋषि लामिछानेले क्यामेरामा कैद गर्दै शिल्पालाई कामुक भावभंगीमा उर्ताने प्रयास गरेका छन् । जुन चलचित्रको ट्रेलर सार्वजनिक भएको छ ।
सार्वजनिक ट्रेलरमा शिल्पासँगै अघिपछि भएर सबिन श्रेष्ठ र किशोर खतिवडाले मस्ती गरेको देख्न सकिन्छ । ‘हवल्दार सुन्तली’ प्रहरीद्धारा बलात्कृत प्रहरी हवल्दार सुन्तली धामीको जीवनीमा आधारित वास्तबिक घटनामा आधारित रहेको निर्देशक लामिछानेले बताए ।
चलचित्रमा पिडित सुन्तली धामीको भुमिका निर्वाह गरेकी शिल्पाले आफु यस चलचित्रबाट निकै नै आशावादी रहेको बताइन् । चलचित्रमा शिल्पाका अलावा सबिन श्रेष्ठ र किशोर खतिवडाको अभिनय रहेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुहोस

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News