केटीको नाम सुस्मिता हो। सुस्मिताले एक महिना
अगाडि फेशबूकमा आफ्नो फोटो Upload गरेकी
थिइन।कुनै अपरिचित व्यक्ती द्वारा उक्त फोटोलाई
Save गरी गूगलको माध्यम बाट Profile Picture
राखेर Call Girl 'वेश्या' भनी प्रचार गरियो।सुश्मिता
एउटा भारतिय परिवार सँग आवद्ध राम्रो र होनहार
केटी थिइन|
पुरै शहरमा सुश्मिताको चर्चा व्यापक भए पछी यो
कुरा उसको परिवार समेतले थाहा पाए र ईज्जतको
डरले सम्पूर्ण परिवारले आत्महत्या गरे|
यो हो फेसबूकको दुनियाँ|
आज यो घट्ना छिमेकी मु
लुक भारतमा घटेको
छ तर दिन-दिनै नेपालमा बढ्दै गरेको इन्टरनेट
सन्जालले यस्तै घट्ना नेपालमा पनि घटना सक्छ|
तेसैले मित्र हो आफ्नो र परिवारको फोटो अपलोड
गर्दा होस् पुर्याउ
फेसबुकमा जतासुकै अशभ्य तरिकाले फोटो नहालौ|
सबै मित्रहरुमा हाम्रो विषेश अनुरोध,फेसबूककोसदुपयोग गरौं,दुरुपयोग न गरौं।
इन्टरनेटको अर्को शिकार हाम्रा दिदी-बहिनी पनि हुन सक्छन|
जनचेतनाका लागि भए पनि यो कुरा सक्दो SHARE गरिदिन हुन अनुरोध छ|
फेसबुक को कारण युवतीले आत्महत्या गरेपछि....
Arts,entertainment and News